सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले ८ प्रतिशत प्रतिफल पाउने
काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने योगदानकर्ताले ८ प्रतिशत प्रतिफल पाउने भएका छन् । सामाजिक सुरक्षा कोषले सोमबार पत्रकार सम्मेलन गरी कोषमा सूचीकृत भएका योगदानकर्तालाई उक्त रकम...