विद्यालयका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध ३ लाख ९३ हजारको भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको भिल्मीस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका तत्कालीन दुई जना अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । नेपाल सरकारबाट...