नेपालले अमेरिकासँग खोप र स्वास्थ्य सामग्री माग्यो
काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई सक्दो छिटो खोप पाउने वातावरण मिलाइदिन नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीलाई आग्रह गरेका छन् । आज राजदूतसँग टेलिफोनमा कुरा गर्दै पोखरेलले कोराना तीव्र...