निषेधाज्ञा अवधिमा उपत्यकामा खाद्यान्न खरिद गर्नु परे यी नम्बरमा सम्पर्क गर्न प्रशासनको अग्रह
काठमाडौँ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा भोली (शुक्रबार)देखि थप कडा पारिँदैछ। काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले थप गरिएको एक हप्ताको निषेधाज्ञामा खाद्यान्न तथा किराना पसलसमेत...