परराष्ट्रमन्त्री ज्ञवालीको टिप्पणी : माओवादी नहुँदा पनि देश चल्छ
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले माओवादी केन्द्र नभए पनि देश चल्ने टप्पणी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका नेताहरु सहभागी नभएको सन्दर्भमा पत्रकारहरुले सोधेको...