उपत्यकामा सार्वजनिक यातायात जोर–बिजोर प्रणालीमा चलाउन दिने तयारी
काठमाडौँ । उपत्यकाका तीन जिल्लामा जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने तयारी रहेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकमा यो विषयमा छलफल भएको...