एमालेको दशौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक
काठमाडौँ। सत्तारुढ नेकपा एमालेले दशौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । विभिन्न शाखा अधिवेशनदेखि महाधिवेशनसम्मको कार्यतालिका सार्वजनिक गराइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जकानकारी दिए । कर्यातालिकामा आउँदो असार मसान्तसम्ममा...