स्तनपान गराइरहेका र ५० वर्षभन्दा माथिका नर्सले रात्रिकालीन ड्युटी गर्न नपर्ने
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५० वर्ष उमेर पुगेका र स्तनपान गराइरहेका नर्सहरूले रात्रिकालीन ड्युटी गर्न नपर्ने जनाएको छ। मन्त्रालयको नीति समन्वय समितिको बैठकले उनीहरूलाई दुई वर्षसम्म अस्पतालमा रात्रिकालीन...