फ्रान्सबाट पनि आइपुग्यो स्वास्थ्य सामाग्री
काठमाडौँ । फ्रान्स सरकारले सहयोग गरेको स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ । कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि फ्रान्स सरकारले सहयोगस्वरुप प्रदान गरेको मास्क, एन्टिजेनिक टेस्ट, प्रोटेक्सन ग्लास, ओरीस III...