वीरगञ्ज महानगरभित्रका शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन
वीरगञ्ज । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाभित्रको शैक्षिक संस्था बैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ । विद्यालय, कलेज, ट्युसन...