प्रहरी अस्पतालमा दुई सय २४ कोरोना सङ्क्रमित बिरामीको निःशुल्क उपचार हुँदै
काठमाडौँ । नेपाल प्रहरी अस्पताल महाराजगन्जमा हाल दुई सय २४ जना कोभिड–१९ बाट सङ्क्रमित बिरामीहरूको निःशुल्क उपचार भइरहेको छ । ती मध्ये २० जना भेन्टिलेटरमा, १९ जना आइसियुमा, मध्यम अवस्थाका...