नेकपा एमालेको २० पन्ने सर्कुलर यस्तो छ (पूर्णपाठसहित)
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी पंक्तिमा २० पन्ने ‘अन्तरपार्टी निर्देशन’ (सर्कुलर) जारी गरेको छ । गत चैत ७ गते बसेको बैठकको निर्णयबारे जानकारी गराउने उद्देश्यले पार्टी अध्यक्ष...