लुम्बिनीका दुई स्वतन्त्र सांसद एमालेमै फर्किए
काठमाडौँ । लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र सांसद मुखयमन्त्री शंकर पोखरेललाई समर्थन गर्ने भन्दै एमाले मै फर्किएका छन् । कपिलबस्तु–२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट...