देउवा भेट्न प्रचण्ड–माधव बुढानीलकण्ठ पुगे
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बुढानीलकण्ठ पुगेका छन् । बुधवार चितवनको सभालाई छोडेर काठमाडौँ फर्के लगत्तै प्रचण्ड–माधव देउवालाई भेट्न...