दिउँसो ३ बजे देउवाले पत्रकार सम्मेलन गर्दै
काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् । सभापति देउवाले कोरोना महामारीका सन्दर्भमा आफ्ना धारणा सार्वजनिक गर्न...