नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा कुवेती
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी कुवेती अब्दुल्लाह अलमुताइरीलाई दिइएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले टेक्निकल कमिटीको सिफारिस अनुसार राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो ।...