काँग्रेस एक ढिक्का हुनुपर्छ: महामन्त्री कोइराला
चितवन । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको निर्वाचनमा नेपाली काँग्रेस एक ढिक्का भएर लाग्नुको विकल्प नभएको बताएका छन् । नेपाली काँग्रेस रत्ननगर नगरसमितिले आज रत्ननगरमा आयोजना गरेको कार्यक्रममा...