ओलीले समृद्धिको सपना देखाए, संविधान धरापमा पारे : गोकर्ण विष्ट
गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता गोकर्ण विष्टले प्रधानमन्त्री ओलीले समृद्धिको सपना देखाएर संविधान धरापमा पारेको बताएका छन् । आइतवार गुल्मीको तम्घासमा युवा–विद्यार्थीहरूको भेलालाई सम्बोधन गर्दै विष्टले...