सिन्धुपाल्चोकको ११ किलोमा यात्रुबाहक बस दुर्घटना
सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौँतर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस सुनकोशी गाउँपालिकास्थित ११ किलोमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा कम्तिमा १५ जनाभन्दा धेरै यात्रु घाइते भएका प्रहरीले जानकारी दिएको छ। लामोसाँघु-जिरी...