श्री ५ को सरकार भनेकोमा खानेपानी मन्त्रीले मागे माफी
काठमाडौँ । सुर्खेतमा हिजो (शनिबार)सभामा सम्बोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ भनेका खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले माफी मागेका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले सम्बोधन गर्ने...