प्रदेश २ नेकपा संसदीय दलका नेता फेरिए, मण्डललाई हटाएर नयाँ जिम्मेवारी महतोलाई
जनकपुर । नेकपा (दाहाल-नेपाल) का १९ जना सांसदले प्रदेश २ को संसदीय दलका नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । मंगलबार बसेको नेकपा संसदीय दलको बैठकले संसदीय दलका नेता मण्डललाई हटाएको...