उखु किसान आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगे पौडेल
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल शुक्रबार माइतीघर पुगेका छन् । बक्यौता रकम उठाउनका लागि आन्दोलन गरिररहेका उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन आज उनी माइतीघर मण्डलामा...