विद्यादेवी भण्डारी राष्ट्रपति होइन, ओली ग्याङ्गको सदस्य मात्र : गगन थापा
काठमाडौँ। प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन्। राष्ट्रपति पनि प्रधानमन्त्रीको अपराधको साक्षी मात्र नभएर साझेदार बनेको उनको आरोप छ । उनले प्रधानमन्त्री...