प्रधानमन्त्री ओलीद्वारा मुख्य सचेतक गुरुङको राजीनामा माग
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङको राजिनामा माग गरेका छन् । सचेतक गुरुङ पार्टीको आन्तरिक विवादमा असन्तुष्ट पक्षतर्फ लागेपछि...