डोनाल्ड ट्रम्पका समर्थक र विपक्षीबीच वासिङटनमा झडप
एजेन्सी । अमेरिकाको राष्ट्रपति निर्वाचन परिणामका विषयलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक र विपक्षीबीच झडप भएको छ। निर्वाचनमा धाँधली भएको भन्ने राष्ट्रपति ट्रम्पको दाबीको समर्थनमा वासिङटनमा र्याली निकालिएको थियो ।...