कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न कांग्रेसको माग
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोभिड–१९ संक्रमणको परीक्षण र उपचारको दायित्वबाट पन्छिन् गरेको निर्णयलाई अत्यन्तै गैर जिम्मेवार व्यवहारका रूपमा लिएको जनाएको छ । कोरोनाले जनताको आर्थिक जीवनमा...