घिसिङ समर्थक बब्लु र मनिषमाथि भएको कुटपिटबारे छानविन गर्न समिति गठन
काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्तिको माग गर्दै भएको शान्तिपुर्ण प्रर्दशनमा बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि भएको कुटपिटबारे छानविन गर्न नेपाल प्रहरीले समिति बनाएको छ । बिहीबार...