कोरोना संक्रमणबाट पहिलो पटक चिकित्सकको मृत्यु
काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमित चिकित्सकको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५८ वर्षका चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको...