श्रमिकमा कोरोना संक्रमण देखिएपछि तातोपानी नाका पुनः बन्द
काठमाडौंँ । नेपाल–चीन सिमाना जोड्ने तातोपानी नाका पुनःबन्द भएको छ। तातोपानी नाकामा लोड-अनलोड गर्ने श्रमिकमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएपछि नाका मंगलबारदेखि पुनः बन्द भएको हो। नेपाली ल्याबले पीसीआर नेगेटिभ...