प्रदेश ५ का ६ अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिने
बुटवल । प्रदेश नं ५ सरकारले प्रदेशअन्तर्गतका जिल्लास्तरीय ६ अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले रुकुम(पूर्व), रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पाका जिल्ला...