कोरानाबाट सप्तरीका ३५ वर्षीय पुरुषको धरानमा मृत्यु
राजविराज । कोरोना भाइरस संक्रमणका कारण सप्तरीका एक जना पुरुषको बुधबार बिहान मृत्यु भएको छ। सप्तरीको राजविराज-४ घर भएका ३९ वर्षीय पुरुषको धरानस्थित वि. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको...