कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु, मृतकको संख्या १० पुग्यो
रुपन्देही । बाँकेमा कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नंं. २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको...