प्रधानमन्त्री ओलीले दिए मोदीलाई जन्मदिनको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले आफ्नो समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना व्यक्त गदै दुई देशबीचको सम्बन्ध मजबुत बनाउन मिलेर...