भारतले नेपाललाई दियो २ करोड ८० लाख बराबरको १० थान भेन्टिलेटर
काठमाडौं । भारतले नेपाललाई २ करोड ८० लाख भारतीय रुपैयाँ बराबरको १० थान भेन्टिलेटर प्रदान गरेको छ । आइतबार भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई जंगी अड्डामा आयोजित...