कोरोनाबाट मृत्यु भएकाको अंग निकालिन्छ भन्दै भ्रम फैलाउने व्यक्ति पक्राउ
काठमाडौं । कोरोनाबाट मृत्यु भएकाको अंग निकालिन्छ भन्दै भ्रम फैलाउने एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बुलाई सोमकार गरेको हो...