घुस लिएको आरोपमा मैनामैनीका सहायक वन अधिकृतसहित ६ जना पक्राउ
काठमाडौं । घुस लिएको आरोपमा उदयपुरस्थित सवडिभिजन वन कार्यालय मैनामैनीका सहायक वन अधिकृत शिवनारायण यादवसहित ६ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीको टोलीले यादवसहित...