कोरोना रोकथामका लागि प्रदेश २ ले संघीय सरकारसँग माग्यो विशेष प्याकेज
जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतसहितको टोलीले आज प्रदेश नं २ मा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि संघीय सरकारलाई ध्यानाकर्षण गराएको छ । मुख्यमन्त्री राउतको नेतृत्वमा सामाजिक...