नेपालमै पहिलोपटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार
काठमाडौं । नेपालमा पहिलोपटक महाराजगञ्जस्थित टिचिङ अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिएको छ। विराटनगरका ६० वर्षीय कोरोना संक्रमित पुरूषको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको अस्पतालका डा.सन्तकुमार दासले जानकारी दिए।...