मान्छे बेचेर नअघाएकाहरू चुरे बेचेर अघाउने कोसिस गर्दैछन् : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुरे मास्ने षड्यन्त्र भइरहेको बताएका छन् । सप्तरीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै चुरो मधेशको ज्यान, सान र भविष्य भएको बताए ।...