ऋणीको धम्कीप्रति इन्भेष्टमेन्ट मेगा बैंकले भन्यो : सामाजिक सञ्जालको प्रयोग गरेर गलत प्रचार गरियो
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले झापाको भीरपाखा रिसोर्ट एण्ड फनपार्क प्रा.लि. तथा बास्कोटा कृषि तथा पशुपालन प्रा.लि.का राजेश बास्कोटाले सामाजिक सञ्जालको प्रयोग गरी बैंकविरुद्ध गलत प्रचार गरेको जनाएको छ...