साइकल स्टोरमा आगलागी हुँदा करिब ६० लाखको क्षति
काठमाडौँ । पूर्व-पश्चिम लोकमार्गसँगै रहेको सिराहाको लहान नगरपालिका-३ स्थित एक साइकल स्टोरमा आइतबार दिउँसो आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ। इलाका प्रहरी कार्यालय लहानका अनुसार स्थानीय...