भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण थालौँ, युवालाई सहुलियत ऋण दिऔँ : प्रदीप पौडेल
काठमाडौँ । जाजरकोटमा भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणको लागि नेपाली काँग्रेसको तर्फबाट नेतृत्व गरेर गएको केन्द्रीय सदस्य प्रदीप पौडेलको टोली फर्किएको छ। काँग्रेसले एक हजार अस्थायी आवास बनाउने निर्णयअनुसार अर्का...