देउवाद्वारा काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आह्वान
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । बुधवार (भोलि) दिउँसो १ बजे सभापति देउवा निवास धुम्बाराहीमा बैठक बस्ने भएको हो । महासमिति...