उपप्रधानमन्त्री खड्काले पीडितलाई सुनाए मुद्दाको प्रगति
कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित जिल्ला प्रहरी कार्यालयको बुधवारको दृश्य अलि फरक थियो । प्रहरी कार्यालयको ‘कन्ट्रोल रूम’बाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले टेलिफोनबाट गुर्भाकोट नगरपालिका-१४ का ३१ वर्षीय...