बागमती प्रदेश सभाको चालू अधिवेशन अन्त्य गर्न सिफारिस
काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशसभाको चालू वर्षे अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको चालू वर्षे अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुख यादवचन्द्र...