आन्दोलनरत राहत शिक्षकसँग कांग्रेसले वार्ता गर्ने
काठमाडौँ । काठमाडौँमा आन्दोलनरत राहतका शिक्षकहरूसँग आज नेपाली कांग्रेसले वार्ता गर्ने भएको छ । सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकको विरोधमा सडकमा उत्रिएका नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमति प्रति असन्तुष्ट...