एयरपोर्ट बनाउन किनेको जग्गाको जानकारी दिन यति एयरलाई हर्क साम्पाङको पत्र
काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाले यति एयरलाइन्सलाई हवाई मैदान निर्माण गर्ने भनेर किनेको जग्गाका बारेमा जानकारी गराउन पत्र लेखेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले यति इन कर्पोरेट...