साफ यू-१९ च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने
काठमाडौँ । साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतसाग खेल्ने भएको छ । समूह बीको अन्तिम खेलमा भुटानलाई २-१ ले पराजित गर्दै भारत समूह विजेता बनेपछि नेपाल र भारतको भेट सेमिफाइनलमा...