१८ वर्षसम्म शान्ति प्रक्रियाका काम टुंग्याउन नसक्नु हामी सबैको कमजोरी : सापकोटा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियाका बाँकी चाँडै पूरा गर्नुपर्ने बताएका छन्। शनिबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता सापकोटाले १८ वर्ष लागिसक्दा समेत शान्ति प्रक्रियाका बाँकी काम...