टपेन्टाडोलका औषधिहरू अस्पतालको फार्मेसीबाट मात्रै बिक्री गर्न निर्देशन
काठमाडौँ। टपेन्टाडोलका औषधिहरू अस्पतालको फार्मेसीबाट मात्रै बिक्री गर्न पाइने भएको छ । औषधि व्यवस्था विभागले टपेन्टाडोलका एकल तथा समिश्रण औषधिहरू अस्पतालका फार्मेसीबाट मात्रै बिक्री वितरण गर्न निर्देशन दिएको हो ।...